सम्पादकीय

कर्णालीमा दैनिक दुर्घटना क्षमता भन्दा बढी सवारी मुख्य कारण

कर्णाली प्रदेशका अधिकांश जिल्लाहरूमा अहिले पनिकच्ची सडककै भरमा यातायातका साधनहरु आवत जावत हुने गरेका छन् । यसको मुख्य कारण भनेको कर्णालीका सडकहरू अनावश्यक रूपमा खनिनु, खनिएका सडकहरूको स्तरोन्नति नहुनु, अलि अलि स्तरोन्नति भएका सडकहरूमा...

पुरा पढ्नुहोस
सुरक्षित अभियान देशभर चलाऊँ

नेपालमा दुर्घटनाको दर विगतका दिनहरू भन्दाअहिले निकै धेरै वृद्धि भएको छ । दिनदिनै हुने दुर्घटनाहरूले मानवीय क्षतिसँगै विभिन्न भौतिक क्षति समेत धेरै मात्रामा हुने गरेको छ । विशेष गरेर पहाडी क्षेत्रहरूमाहुने दुर्घटनाको प्रकृति भिन्न...

पुरा पढ्नुहोस
ज्यान भन्दा ठूलो कमिसन

भ्रष्टाचार, अनियमितता र गोप्य दलाली सबै तिर छ । विकसित देशहरूमा पनि यो विषय रोकिएको छैन । अझै अल्पविकसित मुलुकहरुमा त यो विषय कतै संस्थागत नै छ भने कतै नीति नियम र कानुन विपरीत...

पुरा पढ्नुहोस
उपनिर्वाचन र नयाँ पुस्ता

देशका बिभिन्न स्थानहरुमा उपनिर्वाचनको माहोल बढेको छ । कतिपय स्थानहरुमा दलहरुले आफ्ना उम्मेदवारहरुको नाम टुँगाएका छन् भने कतिपय स्थानका लागि छलफल निरन्तर चलिरहेको छ । देशको लामो समयदेखि बागडोर सम्हालेका ठूला दलहरुले प्रभावकारी कामगर्न सकेननभनेर...

पुरा पढ्नुहोस
सरकार अव काममा केन्द्रित हुनुपर्दछ

नेपाल आफैमा विशेष प्रकृतिको मुलुक हो । यहाँका धार्मिक गतिविधिहरू, परम्परागत धर्म संस्कृतिहरू अथाह छन् । सबै भन्दा महत्त्वपूर्ण मानिएको दसैँ तिहार सकिएका छन् आज छठ पर्व पछि यो वर्षका ठुला पर्वहरू सकिनेछन् ।...

पुरा पढ्नुहोस
पुराना कला, संस्कृति नेपालको मौलिक पहिचान

नेपालको आफ्नै भाषा, संस्कृति रहनसहन र यहाँको भौगोलिक बनावटको विषयलाई हेर्ने हो भने पनि नेपाल विश्वका अन्य मुलुकहरू मध्ये कला, संस्कृति र जैविकविविधताले भरिपूर्ण देशको रूपमा परिचित छ । नेपालको आफ्नो मौलिककला संस्कृतिहरू जो...

पुरा पढ्नुहोस
सुरक्षा सबैको दायित्व

दसैँ र तिहार नेपालीहरूको महान् चाडबाडको रूपमा मनाउने गरिन्छ । दसैँ सकिएको छ । दसैँपछिको अर्को महत्वपूर्ण चाड तिहारको रौनक पनि सुरु भइसकेको छ । विशेष गरेर दाजुभाइबीच टीका र आर्शीवादआदान प्रदान हुने तिहारलाई...

पुरा पढ्नुहोस
ठूला परियोजना तिर ध्यान जाओस्

सरकारले जनताको वास्तविक जीवनस्तर सुधार गर्ने परियोजनाहरूको परिकल्पना गर्नुपर्ने र सोही अनुसार स्थानीय, प्रदेश र संघका रोजगारीका विभिन्न अवसरहरू सृजना गर्ने विषयहरू हरेक वर्षको नीति तथा कार्यक्रमहरुमा उल्लेख गरिएको हुन्छ । नीति तथा कार्यक्रमहरूमा...

पुरा पढ्नुहोस
आफन्तवादको नारा त्यागौँ

जनताद्वारा जनताले चुनेका प्रतिनिधिहरूले शासनगर्ने देशहरूलाई प्रजातान्त्रिक देश भनेर जसरी भनिएको छ । सोही अनुसारको काम जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरूले गरे वा गरेनन् त्यो विषय अहिलेको चर्चाको विषय बनेको छ । जुन व्यक्तिलाई विगत...

पुरा पढ्नुहोस
जसले दैलेखमै उत्पादन गरिरहेका छन् १० जातको स्याउको बिरुवा

दैलेख : भगवतीमाई गाउँपालिका–३ सान्तडाका भगतबहादुर शाही उमेरले ३८ वर्ष पुगे । २०५७ मा एसएलसी उत्तीर्ण गरेका शाहीले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन् । उनले फर्म सञ्चालन गरेको चार वर्ष...

पुरा पढ्नुहोस